पोखरा अडिसन , प्रदेश नम्बर ४

चैत २ गते



service

नेपाली लोक गीत संगीतको सम्वद्र्धन, प्रर्वद्धन, विकास र विश्वव्यापी प्रचारको लागि सर्वाधिक धन राशीसहित चाहाना मिडिया प्रा।लीको आयोजना हुन लागेको टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको पहिलो चरणको पहिलो अडिसन प्रदेश ५ को अडिसन २०७५ चैत्र २  गते  पोखरामा हुनेछ । 


तपाईको क्षेत्रमा रहेका स्थान नपाएका प्रतिभाको लागि सुनौलो अवसर बन्न सक्छ नेपाल लोक स्टार । 


 थप जानकारीको लागि 

चाहाना मिडिया प्रा.ली 

अनामनगर, काठमाण्डौँ

०१–५७०६३७०, ९८५१०८६५६१ 


१ बाग्लुङ जिल्लाको लागि 

रेडियो बाग्लुङ ९६.४ मेगहर्ज

सम्पर्क व्यक्ति प्रदीप पन्त 

सम्पर्क नम्बर ०६८–५२२०७५, ९८५७६२१४४८


२. म्याग्दी जिल्लाको लागि 

रेडियो म्याग्दी १०४.४ मेगहर्ज

सम्पर्क व्यक्ति राकेश शर्मा 

सम्पर्क नम्बर ०६९–५२०९८६, ९८५७६३०१११


३. स्याङ्जा जिल्लाको लागि 

रेडियो स्याङ्जा ८९.६ मेगहर्ज 

सम्पर्क व्यक्ति राधा कृष्ण शर्मा 

सम्पर्क नम्बर  ०६३–४२०७९७, ९८५६०५२८३९


४. पर्वत जिल्लाको लागि 

रेडियो शालिग्राम १००.६ मेगहर्ज 

सम्पर्क व्यक्ति ओम प्रसाद घायल 

सम्पर्क नम्बर ०६७–४२११५६, ९८५७६२३६७७


५. तनहुँ जिल्लाको लागि 

व्यास एफ.एम ९२ मेगहर्ज 

सम्पर्क व्यक्ति विकास गुरुङ्ग

सम्पर्क नम्बर ९८५६०६०२३२


६. तनहुँ जिल्लाको लागि 

रेडियो युनाइटेड ९२.४ मेगहर्ज

सम्पर्क व्यक्ति सागर गिरी

सम्पर्क नम्बर ०६५–५८०३७७, ९८५६०६०२३२


७. लमजुङ्ग जिल्लाको लागि

रेडियो मस्र्याङ्दी ९५ मेगहर्ज

सम्पर्क व्यक्ति सरोज विश्वकर्मा

सम्पर्क नम्बर ०६६–५२०५४७, ९८४६४२७८२०


८. गोरखा जिल्लाको लागि

च्वाइस एफ.एम. ९०.४ मेगहर्ज

सम्पर्क व्यक्ति किरण लोहनी 

सम्पर्क नम्बर ०६४–४२०५९९, ९८४६०८९५९४



VISIT US

Anamnagar, Opposite Shinghdurbar, Kathmandu, Nepal

CALL US

Phone: 015706370, 9851086561, 9851014268

EMAIL

info@chahanamedia.com, info@nepallokstar.com