इटहरी अडिसन , प्रदेश नम्बर १

चैत्र ११ गते



service

नेपाली लोक गीत संगीतको सम्वद्र्धन, प्रर्वद्धन, विकास र विश्वव्यापी प्रचारको लागि सर्वाधिक धन राशीसहित चाहाना मिडिया प्रा.लीको आयोजना हुन लागेको टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको पहिलो चरणको पहिलो अडिसन  प्रदेश १ को  लागि २०७५ चैत्र ११  गते इटहरीमा हुनेछ । 


तपाईको क्षेत्रमा रहेका स्थान नपाएका प्रतिभाको लागि सुनौलो अवसर बन्न सक्छ नेपाल लोक स्टार । 

थप जानकारीको लागि 

चाहाना मिडिया प्रा.ली 

अनामनगर, काठमाण्डौँ

०१–५७०६३७०, ९८५१०८६५६१ 


१ ताप्लेजुङ जिल्लाको लागि 

रेडियो ताप्लेजुङ ९४ मेगहर्ज

सम्पर्क व्यक्ति मदन गौतम

सम्पर्क नम्बर ०२४–४६०५९५, ९८४४६४९८८८


२. पाँचथर जिल्लाको लागि 

रेडियो मितेरी ९८.२ मेगहर्ज

सम्पर्क व्यक्ति खबिन लुइटेल

सम्पर्क नम्बर ९८४२६६२८६६


३. इलाम जिल्लाको लागि 

रेडियो नेपालवाणी ९४.९ मेगहर्ज 

सम्पर्क व्यक्ति सोम सुसेली

सम्पर्क नम्बर  ०२७–५२१६९९


४. संखुवासभा जिल्लाको लागि 

गुँरास एफ.एम. ९७.२ मेगहर्ज 

सम्पर्क व्यक्ति सन्तोष चौलागाई

सम्पर्क नम्बर ०२९–५६०९६०, ९८५२०५८१००


५. तेह्रथुम जिल्लाको लागि 

रेडियो तिनजुरे १०३.८ मेगहर्ज 

सम्पर्क व्यक्ति चन्द्र कार्की

सम्पर्क नम्बर  ०२६–४०२१४०, ०२६–४०२१३०


६. धनकुटा जिल्लाको लागि 

मकालु एफ.एम. ९२.२ मेगहर्ज

सम्पर्क व्यक्ति सन्तोष रुचाल 

सम्पर्क नम्बर ०२६–५२१४५३, ९८५२०५२९१८


७. भोजपुर जिल्लाको लागि

रेडियो उन्नती ९२.९ मेगहर्ज

सम्पर्क व्यक्ति युवराज विष्ट

सम्पर्क नम्बर ०२९–४२०१२२, ९८४२१४५६४६


८. खोटाङ्ग जिल्लाको लागि

रुपाकोट एफ.एम ९६.६ मेगहर्ज

सम्पर्क व्यक्ति सूर्य तामाङ्ग

सम्पर्क नम्बर ०३६–४२०५७३, ९८६२८४७०१५


९.सोलुखुम्बु जिल्लाको लागि 

सोलु एफ.एम. १०१.२ मेगहर्ज

सम्पर्क व्यक्ति भोजराज कार्की

सम्पर्क नम्बर ०३८–५२००१६, ९८५२८५१००७


१०. ओखलढुंङ्गा जिल्लाको लागि 

रेडियो भिजन ९०.५ मेगहर्ज

सम्पर्क व्यक्ति सृजना बर्देवा 

सम्पर्क नम्बर ०३७–५२०२४५, ९८६२८६७६२५


११. उदयपुर जिल्लाको लागि 

अर्मुता एफ.एम. ९१.६ मेगहर्ज 

सम्पर्क व्यक्ति मिथुन ठाकुर

सम्पर्क नम्बर ९८४२८४३८४८, ९८५११४५९६०


१२. झापा जिल्लाको लागि 

रेडियो भिजन ९१.६ मेगहर्ज

सम्पर्क व्यक्ति  गणेश पाख्रिन

सम्पर्क नम्बर ०२३–५४५५१३


१३. मोरङ जिल्लाको लागि 

रेडियो पूर्वेली आवान ९८.४ मेगहर्ज

सम्पर्क व्यक्ति विक्रम लुइटेल

सम्पर्क नम्बर ९८५२०२१९२४


१४. सुनसरी जिल्लाको लागि 

विजयपुर एफ.एम ९८.८ मेगहर्ज 

सम्पर्क व्यक्ति हिमाल राई

सम्पर्क नम्बर ९८४२०३९९२८, ९८४२०३९३४६


१५. सुनसरी जिल्लाको लागि 

सप्तकोशी एफ.एम. ९० मेगहर्ज 

सम्पर्क व्यक्ति लिलाराम भट्टराई

सम्पर्क नम्बर ९८४२०५७६७१


VISIT US

Anamnagar, Opposite Shinghdurbar, Kathmandu, Nepal

CALL US

Phone: 015706370, 9851086561, 9851014268

EMAIL

info@chahanamedia.com, info@nepallokstar.com